सिन्धुपाल्चोक पहिरो: ७ को मृत्यु, ३४ बेपत्ता, पाँच जनाको अवस्था गम्भीर

काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ वटा घर बगाउँदा ३८ जना बेपत्ता भएका थिए । तिमध्ये चार जनाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । पहिरोमा परेका १५ जनाको उद्दार … Continue reading सिन्धुपाल्चोक पहिरो: ७ को मृत्यु, ३४ बेपत्ता, पाँच जनाको अवस्था गम्भीर